काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने बताएका छन्। आइतबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्। महासंघको पदाधिकारी टोली र अर्थमन्त्री बीचको भेटमा अर्थतन्त्रको अवस्थाबारे पनि ब्रिफ्रिङ...