काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आपत्कालीन उद्धार’ अभ्यास गरेको छ। ‘आइकाओ’को मापदण्ड अनुसार हरेक दुई वर्षमा यस्तो अभ्यास गरिन्छ । विमानस्थलमा विमान दुर्घटना भएको अवस्थामा यात्रुको उद्वार र आगलागी नियन्त्रण गर्ने तरिका लगायतका विषयमा...