काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरूमा मोह घटेको उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने...