भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुने सबै आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को १ ज २५९३ नम्बरको जीप आज ११ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved