रोल्पा। शिक्षक सेवा आयोगको परीक्षाका कारण अधिकांश छिमेकी विद्यालयको पठनपाठन बन्द रहेका बेला रोल्पा सदरमुकाम लिवाङको पठनपाठन भने निरन्तर चलिरहेको छ। अधिकांश छिमेकी विद्यालय बन्द रहँदा पनि पठनपाठनलाई निरन्तरता दिने बालकल्याण नमूना माध्यमिक विद्यालयले नयाँ अवधारणा अघि सारेसँगै पठनपाठनले...