लमजुङ। लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन्। प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ। गत वर्षको तुलनामा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved