उत्तेजक डान्स

धमलापत्नीको उत्तेजक डान्स टिकटकमा भाइरल

भिडिओमा साडी चोलोमा सजिएका केही महिलाहरू पार्टीमा नाचिरहेका देखिन्छन्। हिन्दी गीत बजिरहेको सुनिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन्। दुई हात र घुँडा टेकेर उत्तेजक भंगीमा हल्लिन्छिन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved