एजेन्सी। उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ। ससंद् बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित भएको समाचारमा जनाएको छ। दलहरुको नयाँ गठवन्धन बनेपछि गठवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनलाघ बहुमत प्राप्त भएको...