उत्तराखण्ड विधानसभा चुनाव

भारतसँग जोडिएका कञ्चनपुर, बैतडी र दार्चुलाका नाका चार दिनका लागि बन्द

धनगढी। भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका सुदूरपश्चिमका नाका चार दिनका लागि बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved