काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमान उडानमा समस्या आएको छ। जसले गर्दा बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएपछि उडानमा केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका अनुसार राडारमा समस्या देखिएको थियो। विमानस्थल कार्यालयका...