एजेन्सी । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैको प्रजनन क्षमतामा कमी आउँछ । पुरुषको तुलनामा महिलाको प्रजनन क्षमता एक उमेरपछि तीव्र रूपमा घट्छ । यही कारणले स्वास्थ्य विशेषज्ञले महिलालाई सही उमेरमा बच्चा जन्माउन सल्लाह दिन्छन्, जसले गर्दा गर्भावस्थामा...