काठमाडौं। सत्तासाझेदार दलका नेताहरू रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो। न्यायालयको विवाद उत्कर्षमा पुग्दा बसेको संयन्त्रको बैठकलाई चासोका साथ हेरिएको...