काठमाडौं। भन्सार महशुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार शुरुआत गरेका छन्। ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको उद्घाटन गरे। ई–पेमेन्ट प्रणालीको शुरुआतसँगै अब व्यवसायीले भन्सार महशुल अनलाइनमार्फत् नै तिर्नसक्ने भएका...