कास्की । पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन् । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार समापन भएको हो । अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे)को एक सयौं वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच...