काठमाडौं । इंग्ल्याण्डका पूर्व क्रिकेटर तथा कमेन्टेटर ईशा गुहाले भारतीय फास्ट बलर जसप्रित बुमराहलाई लिएर गरेको विवादास्पद टिप्पणीका लागि माफी मागेकी छिन् । गुहाले ब्रिस्बेनमा भारत र अस्ट्रेलियाबीच जारी तेस्रो टेस्टको कमेन्टिङका क्रममा यस्तो टिप्पणी गरेकी थिइन् । त्यस क्रममा...