काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागची सोमबार पाकिस्तान पुगे । उनले यो हप्ता भारतको पनि भ्रमण गर्नुपर्नेछ । अरागचीको भारत भ्रमण पहिल्यै तय भएको थियो, तर अब उनी भारत आउनुअघि पाकिस्तान पनि पुगेका छन् । भारत र पाकिस्तानबीच पहलगाम...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved