पाकिस्तानले आफ्नो भूमिमा भएको आक्रमणको बदलामा आज ईरानमा रकेट र ड्रोनबाट आक्रमण गरेको छ । ईरानको सरकारी मिडियाका अनुसार पाकिस्तानको आक्रमणमा ९ जना विदेशी नागरिक मारिएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved