काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षामा आवेदन दिनेको संख्या अपेक्षाभन्दा दोब्बर परेकाले पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । सोमबारदेखि परीक्षा छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको...