काठमाडौं। नेपाल प्रहरीले काठमाडौँको बुढानिलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल...