इस्तियाकले बाँकेमा जसपालाई घरको कम्पनी जस्तै बनाएर चलाएका छन् । उनीसँग सहमत नहुनेहरू जसपामा टिक्न सक्ने अवस्था छैन । मधेसी जनअधिकार फोरम गठन हुँदाताकाका अधिकांश कार्यकर्ता अहिले जसपामा छैनन् । पुराना कार्यकर्तालाई पन्छाउँदै नयाँ कार्यकर्ता प्रवेश गराएर पार्टीमा एकलौटी...