इलाम। नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ। उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो। एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्। दोस्रोले रु १५ हजार र तेस्रोले...