इलाम। निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन। सम्बन्धित निकायले चासो नदेखाउँदा करोडौं रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन्। स्थानीय दाताहरूले बसपार्क निर्माणका...