इलाममा हिमपात

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात, जनजीवन कष्टकर

इलाम। जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा पुनःहिमपात भएको छ। यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो। यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ। यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved