इरानमा आतंकवादी हमला

इरानको धार्मिकस्थलमा आतंकवादी हमला, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं। इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ। बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १५ जनाको मृत्यु भएको र ४० जना घाइते भएका सरकारले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved