एजेन्सी । इराकको बगदादमा ह्याकरहरूले पोर्न क्लिपहरू देखाएपछि अधिकारीहरूले सबै इलेक्ट्रोनिक विज्ञापन स्क्रिनहरू बन्द गर्न आदेश दिएका छन्। ह्याकरहरूले विज्ञापनको स्क्रिन ह्याक गरेर त्यसमा पोर्न क्लिपहरू देखाएका थिए, त्यसपछि अधिकारीहरूले यो कदम उठाएका हुन्। यो क्लिप सडकमा विज्ञापन स्क्रिनमा...