इराकमा झडप

इराकमा प्रहरी र धर्मगुरुका समर्थकबीच भीषण लडाइँ, २० जनाको ज्यान गयो

धर्मगुरु मुक्तादा अल-सद्रका समर्थक प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गरेपछि सुरक्षा बलले भगाउन खोज्दा २० जनाको ज्यान गएको र दर्जनौं घाइते भएका अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।   

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved