इराकमा आगलागि

इराकमा बिहे भोज समारोहमा आगलागी, दुलहा दुलहीसहित एक सय जनाको मृत्यु,  थुप्रै घाइते

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागिमा दुलहा र दुलहीसमेत मृत्यु भएको छ। भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved