इराक। इराकको नयाँ राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लातिफ रसिद निर्वाचित भएका छन् । संसदमा दुईपटक मतदान भएको थियो । बिहीबार भएको मतदानपछि उनी इराकको राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको...