धुलिखेल (काभ्रे) – नेपालका लागि युरोपेली संघ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजना महत्वपूर्ण भएको बताए । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको वार्षिक समीक्षा तथा अनुभव साझेदारी...