काठमाडौं। ‘इयान’ समुद्री आँधीका कारण क्युबा देश पूरै विद्युतविहीन बनेको छ । त्यहाँको सरकारी जानकारीअनुसार मुख्य पावर प्लान्टलाई पुनः संचालन गर्न नसकेपछि विद्युतीय व्यवस्था नै ध्वस्त बनेको अधिकारीहरूले बताएका छन् । त्यहाँका विद्युत् प्राधिकरणका प्रमुखले बताएअनुसार करिब १.१ करोड...