काठमाडाैं। राजधानीमा २२औँ इमेज अवार्ड सम्पन्न भएको छ। हालै साँझ गीत संगीतका विभिन्न १५ विधामा सोल्टीमोडस्थित सोल्टी होटलमा भव्यताका साथ सम्पन्न अर्वाड समारोहमा ख्यातिप्राप्त हास्यव्यंग्य जोडी तथा गायकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको...