काठमाडौं । पाकिस्तानी टोलीले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल आयोजक अमेरिकासँग खेल्दैछ । टेक्सासको डलासमा जुन ६ मा खेल हुनेछ । पाकिस्तान पछिल्लो संस्करणको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । पाकिस्तानको हालैको फार्म राम्रो छैन । यसैबीच अमेरिकाविरूद्धको खेलअघि...