पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्युजले जनाएको छ । पीटीआईका अनुसार वकिल सिराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले नेता खानलाई भेट्नबाट रोकेको हो । कानुन व्यवसायी गोहर...