एजेन्सी । उत्तरी सिरियामा अमेरिकी स्पेशल फोर्सको हवाई हमलामा परेर इस्लामिक स्टेट (आईएस) का कमान्डर इब्राहिम अल हाशमी अल कुरैशी मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो जानकारी दिएका हुन्। उनले कुरैशीको मृत्युपछि संसार सुरक्षित बनेको दाबी गरे। हमलामा...