मेड्रिड । आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ । स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँगको वार्ता...