काठमाडौं । बेलायतको राजधानी लन्डनमा ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)’ आयोजना हुने भएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्नभन्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।...