काठमाडौं । भारी वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिने अवस्था आएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यस्तो जानकारी दिएको हो । ताल भरिएपछि ओभर फ्लो हुने वा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले इन्द्रसरोवर...