एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित सेमेरुमा भएको ज्वालामुखी बिस्फोटमा ज्यान गुमाउनेको संख्या १३ पुगेको अधिकारीहरूले जनाएका छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन विभागले यस्तो जानकारी दिएको हो। विभागका प्रवक्ता अब्दूल मुहारीकाअनुसार कम्तिमा ९८ जना मानिसहरु ज्वालामुखीका कारण घाइते भएका छन्।...