काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राति कतारमा भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक...