काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved