काठमाडौं । कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई नेपाल कलाकार संघले आपत्ति जनाएको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ । संघका अध्यक्ष मोहन...