एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविराम भएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै जेठ ३० मा सुरु भएको इरान–इजरालय युद्ध समाप्त भएको छ । ट्रम्पले युद्धविराम उल्लंघन नगर्न दुवैपक्षसँग आग्रहसमेत गरेका छन् । १२ दिनसम्म चलेको...