रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ। नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीआईबीए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको...