इजरायल–गाजा द्वन्द्व

साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी

काठमाडौं । अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ । गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आम्रर्स’ डुबेको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved