एजेन्सी । प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ बस्तीलाई मान्यता दिने इजरायली निर्णयको निन्दा गरेको छ । “इजरायलको सुरक्षा क्याबिनेटको निर्णय ‘अन्तर्राष्ट्रिय वैधता र यसका प्रस्तावहरूको अवहेलना’ को प्रदर्शन थियो”, प्यालेस्टिनी प्राधिकरणको विदेश मन्त्रालयको...