इजरायली बन्धक

एजेन्सी । हमासको सशस्त्र शाखा इज्जेदिन अल–कसम ब्रिगेडले शनिबार इजरायली बन्धक एल्काना बोहबोटलाई जीवित देखाउने नयाँ भिडियो सार्वजनिक गरेको छ। भिडियोमा बोहबोट हिब्रू भाषामा टेलिफोनमा कुरा गरिरहेको देखिन्छ। इजरायली मिडियाका अनुसार, बोहबोटलाई सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलको...