तेलअविव । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजराइलले गाजा युद्धमा अद्वितीय ‘नैतिकता’ प्रदर्शन गरेको आइतबार बताएका छन् । प्यालेस्टिनी क्षेत्रमा ‘नरसंहार’ कृत्य गरिरहेको भन्ने दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गर्दै उनले सो कुरा बताएका हुन् । तेलअविवमा क्याबिनेट बैठकमा उनले भने,...