इच्छामरण

अपांगता भएका व्यक्तिको गुहार : इच्छा मृत्यु माग्दै प्रधानमन्‍त्रीलाई निवेदन

दीपकप्रसाद भण्डारी २०६६ सालमा दुर्घटनामा परे। उनको कम्मरमुनीको भाग चल्दैन। गत वैशाखमा सोलार सफा गर्ने क्रममा त्यसको ब्याट्री बिस्फोट हुँदा श्रीमती कल्पना भण्डारीको शरीर एशिडले जल्यो। त्यसयता, अहिले उनी काठमाडौंस्थित सुष्मा मेमाेरियल अस्पतालको शैय्यामा छिन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved