काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्ड र डेनमार्कले नकआउट चरणमा स्थान पक्का गरेका छन्। हिन्दमार्श स्टेडियममा मंगलबार भएको खेलमा इङ्ल्यान्डले चीनलाई ६–१ को फराकिलो गोलअन्तरमा पराजित गरेको हो। यससँगै इङ्ल्यान्ड समूह डीको विजेताको रुपमा नकआउट चरणमा पुगेको छ।...