काठमाडौं । गायिका मेलिना राईले संगीतकार सञ्जीव बराइलीसँग गरेको इंगेजमेन्ट तोडेकी छन्। सामाजिक सञ्जालमा एक सन्देस लेख्दै उनले आफूहरुबीच वैचारिक मतभेद भएका कारण सम्बन्धलई तोड्ने निर्णय बताएकी छन् । उनले आफूहरुबीच वैचारिक मतभेद देखिएको र विचारमा मेल नखाएका कारण...